Tag - nepali

Blog National News

नोट अफ डिसेन्ट : बिर गोर्खाली भारतीय होइनन , नेपाली हुन ।

त्रिभुवन शर्मा हाल भारतमा रहेको दार्जिलिङमा चलिरहेको ‘गोर्खाल्यान्ड’ माग सहितको आन्दोलन उत्स्गर्गमा पुगिरहदा अधिकाम्श सोसल मिडियाहरुमा बिर गोर्खालीहरुको पहिचान र परिचयको अप्ब्यख्या भैरहेको प्रती ध्यान केन्दृत गर्न चाहन्छु । दार्जिलिङ, १८१५ को सुगौली सन्धी अघीसम्म नेपालको भुभाग हो, दार्जिलिङ मात्र होईन टिस्टा कागडा सम्म हाम्रो सीमा बिर गोर्खाली ( नेपाली ) हरुले फैलाएका हुन ।...

Read More