चलचित्र ” हाउ फन्नी ” कि निर्देशक निलु डोल्मा शेर्पाको आज बिहान हार्ट अट्ट्यक्कका कारण मृत्यु भएको छ । लामो समय देखी अस्वथ रहदै आएकी निलु हिजो मात्रै नायिका निशा अधिकारीको बिहेमा निकै रमाइलो मुडमा देखिएकी थिइन । बिरामी भएका कारण लगातार औषधी खाइरहेकी निलुको अचानक मृत्युको कारण भने खुल्न सकेको छैन । निलुको शब हाल काठमाडौंको टिचिङ हस्पिटलमा राखिएको छ । युवा पुस्ताकि आशालाग्दी निर्देशक...