लामो समयको अनिस्चिततालाई चिर्दै एन आर एन ए अमेरिकाको निर्वाचन सुनिस्चित भएको छ । अन्ततः एनआरएनए अमेरिका अध्यक्षका लागि पाँच जनाले दाबेदारी पेश गर्दै मनोनयन दर्ता गरेका छन् । बर्तमान अधक्ष्य डा केशब पौडेल , गौरी जोशी , कृष्ण पोखरेल, रविना थापा र राम सी पोखरेल अधक्ष्य को प्रत्यासी बनेका हुन । यसै बीच अधक्ष्यका प्रत्यासी मध्यका एक गौरी जोशीले आफ्नो प्यानल सहित चुनावमा भिड्ने भएका छन । गौरी जोशीको...