२०१७ सेप्टेम्बर ५ र ६ मा NRN अमेरिकाको निर्बाचन मिती तय गरिएको निर्वाचन कमिटीले सुचना सार्वजानीक गरेको थियो, र East America को समय अनुसार सेप्टेम्बर ६ को राती १२ बजे चुनावी समय अर्थात भोट हाल्ने समय अन्तत सकिएको थियो । करिव १ घण्टापछी चुनावी घोषणा सबैलाई जानकारी भैसकेको थियो । मिति २०१७/९/९ मा Published गर्ने भनिएको चुनावी घोषणा, जहा चुनाव सकिन पाउदा नपाउदैं छताछुल्ल हुन्छ भने निर्बाचन कमिटीले ती...