Tag - Saayad 2

Entertainment Movies

“म यस्तो गीत गाउछु ” र “शायद २ ” कुन अगाडी ?

गत शुक्रबार रिलिज भएका दुई फिल्म म यस्तो गीत गाउछु र शायद २ लाई दर्शकहरुबाट सुखद प्रतिकृया प्राप्त भईरहेकोछ । नेपाली सिनेमाको नयाँ पुस्ताका सफल नाम मानिने निर्देशक सुदर्शन थापा र निर्माता सुनिल रावलका फिल्म हरु बीच को यो टकराब निकै रोचक पनि छ तथापी प्रचार प्रसार र मिडिया बाजिमा सुदर्शनले यसपाली सुनिललाई पछी पारेको देखिएको छ । सायद २ गीतसंगीत र ट्रेलरबाटै प्रतिक्षित बनेको फिल्म ‘सायद २’ ले...

Read More