विदाईको दिन आसुले आखा भिजेको पाएथे वर्षो पहिले आमालाई छाडी परदेश आएथे परदेशी हुदा आमाको आसु, पुछ्न नि पाइएन आमाले धरती छाडेर गइन, मुख देख्नै पाइएन परदेशीहरुको यस्तै मार्मिक पीडा बोकेको गीत युट्युबाट लोकप्रिय भैरहेकोछ ।गीतकार तथा पत्रकार शिव शर्मा चञ्चलको रचना रहेको गीत म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । साता अघि यो गीत गीतकार शर्माले आफनी दिवंगत आमा जमुना कुमारी भट्टराईको...